प्रदेश सभा सदस्य, प्रत्यक्ष तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी युवा नेतृ गिरीको नाम सिफारीस

२४, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले उम्मेदवारीको नाम सिफारिस गरिरहेका छन ।

जस अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रले युवा नेतृ पवित्रा गिरिको नाम पनि सिफारीस भएको छ ।

उनी लगाएत अन्य चार जनाको नाम समेत सिफारिस भएको छ । गिरी नेकपा माओवादी केन्द्र पार्टीमा सक्रिय राजनितीक जीवन व्यक्तित गरेकि नेतृका रुपमा चिनिन्छन ।

उनी नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुन । उनी नेता कार्यकर्ता सामु निकै लोक प्रियता कमाएकी नेतृ हुन् ।

उनी पार्टीको राजनिति सँगै सामाजिक कार्यमा पनि सकृय भुमिकामा रहेकी छन । गिरी सामाजिक कार्यमा पनि सकृय भएकै कारण उनी समाजका एक पृय तथा विश्वासीलो पात्रका रुपमा चिनिन्छ । उनी युवा तथा महिलाहरु माझ पनि लोक प्रीय युवा नेतृका रुपमा पनि परिचित छन ।

गिरी विशेष गरि पिछडिएका वर्ग समुदाय, महिलाका विषयमा केन्द्रिय रहि न्यायका पक्षमा निडर्ता पुर्ण उभिने गर्छिन । न्यायका निम्ति सधै निडर्ता पुर्ण अगाडि उभिने उनी कृषि पेशामा समेत आवद्ध रहेकी छ्न  । गिरि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्छिन ।
उनको बाकी पृष्ठ भुमी अर्को भागमा…

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार