सातौं संविधान दिवस; वाईसीएल नेपाल बर्दगाेरियाले दिप प्रज्वलन गरि मनाउदै
१, असोज २०७९ बर्दगोरिया (कैलाली) । संविधान दिवसको अवसरमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि मनाउने भएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) निकट भातृ संघठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगाेरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि मनाउने भएको हो । संघीय गणतन्त्र नेपालको संविधान जारी भएको सातौं वर्ष पार गरेको अवसर योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगोरिया गाउँ कमिटीले दिप प्रज्वलन गरि संविधान दिवस मनाउन लागेको वाईसीएल कैलाली क्षेत्र नम्बर २ का संयोजन प्रकाश बम (राजेन्द्र) ले जानकारी दिए । सोही क्रममा उनले भने नेकपा (माओवादी केन्द्र) ले गर्दा…

















