लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्की । केलालीको लमकीचुहा नगरपालिका वडा १ मा रहेको प्राग्म्याटि इन्टरनेशनल कन्सलटेन्सीले pragmatic international education consultancy ले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको । जापान, अस्ट्रेलीया, क्यानडा लगाएतका देशहरुमा अध्ययन तथा रोजगारीको लागि सहजिकरण गर्दै आएको उक्त कन्सलटेन्सीले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रमको आयोजना गर्दै जापन अध्ययनका लागि सि.इ.ओ प्राप्त गरेका करिव २० जना विध्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।

consultancy का निर्देशक रुपेश देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा consultancy का लम्की शाखाका प्रवन्ध निर्देशक हर्क जंग अधिकारीले अध्ययनका लागि जापान जान लागेका सम्पूर्ण विध्यार्थीहरुलाई त्यहाँ जादा हुने समस्या र त्यसको समाधान कन्सलटेन्सीले गर्ने सहजीकरण तथा अभिभावले गर्ने सहजीकरण विषयमा जानकारी गराउर्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा सहभागि उक्त विध्यार्थीहरुका अभिभावकसँग समेत विभित विषयमा छलफल गरेका थिए । कार्यक्रमा शुभकाना सँगै मायाको चिनो समेत प्रदान गरिएको थियो । कन्सलटेन्सीका हाल कैलालीमा टिकापुर र लम्की गरि मात्र दुई वटा शाखा रहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार