बर्दगोरिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० निवासी धिरेन्द्र कार्कीले जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा रहेको असायका लागि सहयोगी हातहरु नेपाल सहारा घरमा न्यानो कपडा कम्बल वितरण गरेका छन ।
कार्कीले आफ्नी ममता मय स्वार्गिय आमा को वर्षिक पुण्य: तिथिको अवसरमा साहारा घरमा पुगि २० थान कम्बल वितरण गरेका हुन ।