बैतडीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी । बझाङको बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ। से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ मोतिनगर नजिकै दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी घट्ना स्थल तर्फ गएको छ। घट्नाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार