बाेइज युनियन लम्किद्वारा (केवाइसि) कट्टिपुर ३/० गोलीले पराजित

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको आज भएको खेलमा कट्टिपुर विजयी भएको छ ।

मंगलबार (केवाइसि) कट्टिपुर युवा क्लब र बाेइज युनियन लम्कि बिच भएको खेलममा (केवाइसि) कट्टिपुर युवा क्लब ३/० गोलीले पराजित भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार