कति छ आज बिदेशी मुद्राको बिनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि बिदेशी मुद्राको विनियम दर तोकेको छ ।

जसनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३५ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.४१ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५०.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १५१.३५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९५ रुपैयाँ रहेको छ । ।

साउदी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँ रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार