तपाईंको आजको दिन कस्ताे रहला? हेर्नुहाेस् आजकाे राशिफल
वि.सं.२०८२ साल जेष्ठ ३० गते । शुक्रबार । ईश्वी सन् २०२५ जुन १३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–द्धितीया, २३ घडी ३२ पला, दिउसो २ बजेर ३४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा, ४४ घडी ५४ पला, बेलुकी ११ बजेर ७ मिनेट उप्रान्त उत्तराषाढा । योग–शुक्ल, २२ घडी ३५ पला, दिउसो २ बजेर ११ मिनेट उप्रान्त ब्रम्ह् । करण–गर, दिउसो २ बजेर ३४ मिनेट उप्रान्त वणिज, रातको २ बजेर ४३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु । काठमाडौँ सूर्योदय बिहान ०५ बजेर ९ मिनेट…















