मुख्य समाचार

महिला लघुवित्तद्वारा नेेपालगन्जमा फुटबल प्रतियोगिता आयोजना

महिला लघुवित्तद्वारा नेेपालगन्जमा फुटबल प्रतियोगिता आयोजना

नेपालगन्ज  । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी  प्रदेशको नेपालगन्जमा  ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक सहित  फुटबल प्रतियोगिता आयोजना गरेको छ । साथै महिला लघुवित्तले देशभर साताव्यापी रूपमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको हो। उक्त प्रतियोगितामा ४ वटा क्लवको सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रथम वा च्याम्पियन हुने टिम राझाँ एफसी क्लवले नगद रु ५१५५र ट्र्फी प्रमाणपत्र,मेडल र उपविजेता टिम एन वाई सी क्लवले नगद रु २५२५ र  ट्रफी, प्रमाणपत्र, मेडल लगायतका पुरस्कार वितरण गरिएको थियो । प्रत्येक विभिन्न उत्कृष्ट विधाका खेलाडी लाई समेत उचित पुरस्कारको व्यवस्था रहेको थियो । सााथै आठ जनालाई मायाको…
पुरा पढ्नुहाेस्
राष्ट्रिय कलेज सुखडमा प्यान सहित अखिल क्रान्तिकारीका सुन्दर गौतम विजयी 

राष्ट्रिय कलेज सुखडमा प्यान सहित अखिल क्रान्तिकारीका सुन्दर गौतम विजयी 

बर्दगोरिया । चैत्र ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनम कैलालीको सुखडमा रहेको राष्ट्रिय कलेज सुखडको सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतम अत्याधिक मत प्राप्त गर्दै विजयी भएका छ्न। अखिल क्रान्तिकारीका गौतमले १९१ मत प्राप्त गर्दा अखिल समाजवादीका माइकल चौधरी ९९ र  ने.वि.संघका योगेन्द्र न्यौपाने ९४ प्राप्त गरेका थिए । यसतै कोषाध्यक्षमा पनि अखिल क्रान्तिकारीका विजयी भएको छ । जसमा अखिल क्रान्तिकारी बाट मुना चौधरी १७६, अखिल समाजवादी भिष्मा कुमारी चौधरी ८१ र  ने.वि.संघका सिमा चौधरीले ११८ मत प्राप्त गरिकी थिइन। यस्तै सचीवमा पनि अखिल क्रान्तिकारीका विजयी भएको छ । जसमा अखिल क्रान्तिकारी बाट सुस्मिता चौधरी १७६, अखिल समाजवादी…
पुरा पढ्नुहाेस्
किन फरक छ तराई र पहाडको होली ?

किन फरक छ तराई र पहाडको होली ?

काठमाडौँ । नेपाल विविधता साँस्कृतिले भरीएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ । यसमध्ये होली पर्व पनि हो, जुन देशैभरि मनाइन्छ । तर, पहाडमा एकदिन अघि र तराईमा एकदिन पछि मनाउने गरिन्छ । कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ । जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ । तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ । तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन् । ‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’…
पुरा पढ्नुहाेस्
आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।  यस अवसरमा बिहान ०७ः५५ बजे काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताएका छन् । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो

मौसम पूर्वानुमान; तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो

काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेश– बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजको १३ औं शाखा अधिबेशन बाट अध्यक्षमा मिलन ओली निर्वाचित 

बौनिया जेसिजको १३ औं शाखा अधिबेशन बाट अध्यक्षमा मिलन ओली निर्वाचित 

बर्दगोरिया । बौनिया जेसिजको १३ औं शाखा अधिबेशन सम्पन्न भएको छ ।अधिवेशन बात वर्ष ३०२५ को लागि बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि  सर्बसहमती बाट निर्वाचित भएका छन । बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि वीर बहादुर विष्टक   सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख अतिथि लिला राज शाहीले जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए ।…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

बर्दगोरियामा तेस्रो वर्षको सडक सुधार अभियान सुरु

बर्दगोरिया । पालिकाका अधिकांश सडकहरूको स्तर सुधार गरेको कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्षका लागी बाकी सडकहरूको स्तर सुधार तथा मर्मत सम्भारको काम सुरु गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कर्णबहादुर कुँवरले वडा नम्बर २ बौनिया गाउँ देखी वडा नम्बर ५ जोड्ने करिब २ किलोमिटर सडक स्तर सुधारको काम सुरु भए सँगै यो वर्षका लागी काम अघि बढेको हो । “सडकमा हुने खाल्डाखुल्डीका कारण आवतजावतमा हुने समस्यालाई मध्यनजर गर्दै गाउँ सरकारले सुरु देखी नै सडक सुधार अभियान थालेको थियो । यसलाई कालोपत्रेको प्रारम्भिक बेस निर्माणका रूपमा समेत हेरिएको छ । हामीले भविष्यमा हुने कालोपत्रेलाई समेत मध्यनजर गरी…
पुरा पढ्नुहाेस्
थप २ दिन थपियो बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको

थप २ दिन थपियो बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको

बर्दगोरिया । कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय दुईदिन थप गरिएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि बौनियामा जारी महोत्सवको समय दुईदिन थप गरिएको हो ।आयोजक बौनिया बजार व्यवस्थापन समितिकाअनुसार पौष १८ गतेसम्म संचालन हुने भनिएको महोत्सव पौष २० गतेसम्मको समय थपिएको हो । महोत्सव अबलोकन गर्ने दर्शकको मागबमोजिम समय थप गरिएको आयोजकले जनाएको छ । निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को पौष ९ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले…
पुरा पढ्नुहाेस्
श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन निर्माण हुने भएको छ । विल्डअन नेपाल, बर्दगोरिया गाउँपालिका र मोति भागिरथी आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको तीन कोठे पक्की भवनसहित दुई कोठे पक्की शौचालय बन्ने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । विद्यालयको पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सजिलो होस् भनेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तीन कोठे विद्यालय भवनको शिलान्यास गर्दै पालिका…
पुरा पढ्नुहाेस्
राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन । पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
पुरा पढ्नुहाेस्