स्वास्थ्य

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोडेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रमज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ को सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ र ४ का सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम गरिएको सामुदायिक स्वास्थ्य…
पुरा पढ्नुहाेस्
आज साउन १५, खीर दिवस

आज साउन १५, खीर दिवस

रासस काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको…
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्याका बिरामीको चाप बढ्दो

कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्याका बिरामीको चाप बढ्दो

कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएको छ । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उक्त आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिदै गएको हो । आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण बढ्दै गएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीहरुको भीड बढ्दै गएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार हाल आँखा पाक्ने समस्याका कारण कैलाली स्थित गेटा आँखा अस्पतालसहित धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधाराचाँदनी लगायतका स्थानमा रहेका आँखा उपचार केन्द्रमा कन्जक्टिभाइटिस भाइरलका समस्या लिएर आउने बिरामीको चाप बढ्दै गएको छ । यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको…
पुरा पढ्नुहाेस्