नाैलाेप्रेस डेस्क

643 Posts
हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

हेमराज थापा (बाबुराजा) को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक

काठमाडौं चैत्र २८ – लोकसंगीत क्षेत्रका चर्चित गायक तथा सर्जक हेमराज थापा ९बाबुराजा० को नयाँ गीत ‘मुटुमै लेखे’ सार्वजनिक भएको छ। शान्ति श्री परियार र हेमराज थापा ९बाबुराजा० को सुमधुर आवाजमा रहेको यो गीतमा प्रेम, भावना र वियोगको कथा समेटिएको छ। गीतमा शब्द देव बोहरा र हेमराज थापा ९बाबुराजा० को रहेको छ भने संगीत पनि बाबुराजाले नै भरेका छन्। गीतको एरेन्ज पुष्कर खत्री ले गरेका हुन्। कुमार रानाले मिक्सिङरमास्टरीङ गरेका छन् भने रेकर्डिङ सुमन राना र खुमन राना को साथमा मरुनी डिजिटल स्टुडियो मा गरिएको हो। भिडियो पक्षमा पनि गीत निकै आकर्षक देखिएको छ। भिडियोमा कैलाश कठायत र सालिना खत्री…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया–५ एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्नः १६८ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोईलिभुरुवा आधारभुत स्वास्थ्य इकाई मा बुधबार एक दिने बृहत् निःशुल्क स्त्रीरोग शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा बुधबार उक्त एक दिने निःशुल्क स्त्रीरोग शिविर संचालन गरिएको ईकाई प्रमुख देव चौधरीले जानकारी दिए । चौधरीका अनुसार उक्त शिविरमा १६८ जना प्रजनन उमेर समुहका महिलाहरुको स्तन क्यान्सर, अब्स्त्रेटिक फिस्तुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जसमा पाठेघरको मुखको क्यान्सर जांच १ सय जना, आङ खसेका (ग्तभचष्लभ एचयबिउकभ) को जाँच ३ जना ( १ जना रिंग पेसरी हालेको ÷ २ जना अपरेशन गर्नु पर्ने ),…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–२ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरुः समयमै परिचयपत्र लिन वडा अध्यक्षको अनुरोध

बर्दगोरिया–२ मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरुः समयमै परिचयपत्र लिन वडा अध्यक्षको अनुरोध

२६ चैत्र, २०८१ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ मा चैत्र २६ गते आज देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । वडा अध्यक्ष गोविन्द विकले आज एक औपचारी कार्यक्रमको आयोजना गर्दै वडा कार्यालय बाट उक्त परिचय पत्र वितरण कार्य शुरु भएको जानकारी दिएका छन । वडा विकका अनुसार वडाले सोमबार सार्वजनिक गरेको सुचना अनुसार आज देखि वडा कार्यलय बाट उक्त परिचय पत्र वितरण गरिएको हो । आज चैत्र २६ गते देखि ३१ गते सम्म दोघरा गाउँ निवासी नागरिकहरुलाई उक्त पचिय पत्र वितरण गरिने छ । यस्तै बैशाख १ गते देखि ८ गते सम्म कुम्भिया गाउँ…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ५४ जनाले सेवा लिए

बर्दगोरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७ सय ५४ जनाले सेवा लिए

२६ चैत बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले सोमबार आयोजना गरेको एक दिने निःशुल्क पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरमा ७ सय ५४ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बर्दगोरिया गाउँपालिकाको दोदोधरा अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको र स्तन क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो । जनताले घर आगनमै सेवा पाउन र समाज सेवालाई सँगसँगै लैजाने उद्देश्यले बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्य बिज्ञ प्रमोद ढकाल, डा.बर्षा प्रसाईं ,लक्ष्मी केशरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बर्दगोरिया–२ मा चैत्र २६ गते देखि राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

२५ चैत्र, २०८१ बर्दगोरिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं। २ मा चैत्र २६ गते मङ्गलवार देखि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । वडाले सोमबार एक सूचना जारी गर्दै मङ्गलवार चैत्र २६ गते देखि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिएको हो । वडा अध्यक्ष गोविन्द विकका अनुसार वडाले वडावासीहरूको सहजताका लागि वडाका विभिन्न स्थानबाट उक्त राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छन । जस अनुसार दोघरा गाउँमा मिति २०८१ चैत्र २६ गते देखि ३१ गते सम्म वितरण गरिने छ, भने कुम्भिया गाउँमा मिति २०८२ बैशाख १ गते देखि ८ गते सम्म, यस्तै झगडपुर गाउँ बाट…
पुरा पढ्नुहाेस्
राप्रपाको प्रदर्शनीमा सीसी क्यामेरा र ड्रोनद्धारा निगरानी गरिने

राप्रपाको प्रदर्शनीमा सीसी क्यामेरा र ड्रोनद्धारा निगरानी गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा गर्न लागेको प्रदर्शनको निगरानी सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट गरिने भएको छ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा गर्न लागेको जुलुससहित प्रदर्शनी सभा निगरानी सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट गरिने भएको हो । जुलुसमा उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे उपस्थित हुने राप्रपाले दाबी गरेको छ । सोही अनुसार भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन्…
पुरा पढ्नुहाेस्
माओवादीले हटायो प्रदेश सहइन्चार्ज पद,  (सुचीसहित)

माओवादीले हटायो प्रदेश सहइन्चार्ज पद,  (सुचीसहित)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद खारेज गरेको छ । चैत १८ र १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो पद खारेज गर्ने निर्णय गरेको हो । जसअनुसार कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशुकमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेलको पद खारेज भएको छ । यस्तै गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जलाई जिम्मेवारीबाट हटाइएको छ…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान;  यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान;  यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम बिज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश र कर्णाली  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै…
पुरा पढ्नुहाेस्
जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

जुम्ला । जुम्लामा पछिल्लो समय परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ ।   सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् । ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।     जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् । जिल्लाको सिञ्जा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौकीमा गरिएको शिविरमा २६…
पुरा पढ्नुहाेस्
विश्व शिक्षक महासंघले जनायो नेपालका आन्दोलनप्रति शिक्षकहरुसँग ऐक्यबद्धता

विश्व शिक्षक महासंघले जनायो नेपालका आन्दोलनप्रति शिक्षकहरुसँग ऐक्यबद्धता

काठमाडौँ । आन्दोलित शिक्षकहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको छ। विद्यालय शिक्षा ऐनमा आफूहरुका माग समेटी छिटो जारी गर्नुपर्ने भन्दै आन्दोलित भएका नेपालका शिक्षहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले ऐक्यबद्धता जनाएको हो। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन एक्लो नभएको बताएको हो। ‘नेपालका शिक्षकहरूको आन्दोलन एक्लो छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईंको संघर्ष हाम्रो संघर्ष हो।’ गुणस्तरीय, समान र पहुँच योग्य शिक्षा को लागि आवाज उठाएको भन्दै महासंघले शिक्षकहरुको प्रशंसा समेत गरेको छ। ‘नेपालका शिक्षकहरूको व्यावसायिक प्रतिष्ठा, राम्रो कार्यस्थितिहरूको लागि संघर्ष र सामाजिक न्यायका लागि शैक्षिक परिवर्तनको लडाइँ हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनका लक्ष्यहरूसँग मजबुत रूपमा मेल खान्छ,’ विज्ञप्तिमा भनिएको छ। सरकारलाई…
पुरा पढ्नुहाेस्