नाैलाेप्रेस डेस्क

822 Posts
सुदूरपश्चिममा आज  गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

सुदूरपश्चिममा आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

१७, भाद्र २०७९ कैलाली । शुक्रबार आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारको बिहिबार हिजो बसेको मन्त्रीपरिषद्को बैठकले आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ। सुदूरपश्चिमको मुख्य पर्व गौरा हिजोबाट विधिवत रुपमा सुरु भएको छ।
पुरा पढ्नुहाेस्
आज भाद्र १७ गते, तपाईंको राशिफल

आज भाद्र १७ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १७ गते, शुक्रबार, २ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष षष्ठी तिथि । कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग र शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रा पनि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज हर्ष…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरको १ सय दिनको कार्यप्रगति सार्वजनिक

कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरको १ सय दिनको कार्यप्रगति सार्वजनिक

१६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर १ सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगति सार्वजनिक गरेका छन् । गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको १ सय दिन पुरा भएको अबसरमा पालिका अध्यक्ष कँुवरले हालसम्म गरिएका कार्यहरु सार्वजनिक गर्नुभएको हो । यसअघि पालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको थियो । जसमा गाउँपालिकामा संघिय सरकारबाट ४४.६९ करोड र प्रदेश सरकारबाट १.५१ करोड प्राप्त हुने र २.५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अपेक्षा छ। यसैगरी संघिय सरकारको विभिन्न अनुदानबाट गाउँपालिकाले ४४ करोड ६९…
पुरा पढ्नुहाेस्
आज (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउदैं

आज (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउदैं

सुर्खेत । आज विहिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ सहितका नेताहरु सुर्खेत आउने भएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड सुर्खेत आउन लागेका हुन् । प्रचण्डको साथमा नारायणकाजी श्रेष्ठ, सिद्धराज न्यौपाने, गंगा दाहाल, मनोज थापा लगायतको ६ जनाको टोली सुर्खेत आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ । यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ पनि सुर्खेत आउने कार्यतालिका रहको छ । अर्थमन्त्री शर्माले बीमा समितिको प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी प्रशिक्षण कार्यक्रममा सहभागिना जनाउने छन् । प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै…
पुरा पढ्नुहाेस्
हाल सातै प्रदेशमा वर्षा जारी, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

हाल सातै प्रदेशमा वर्षा जारी, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल सुदुरपश्मि प्रदेश लगाएत देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । म्हाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको…
पुरा पढ्नुहाेस्
आज हरितालीका तिजको अन्तीम दिन, ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

आज हरितालीका तिजको अन्तीम दिन, ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी तिथि अर्थात ऋषि पञ्चमी । आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग…
पुरा पढ्नुहाेस्
आज भाद्र १६ गते, तपाईंको राशिफल

आज भाद्र १६ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १६ गते, विहिबार, १ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष पञ्चमी तिथि । आजको राशिफल अनुसार आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक लाभ…
पुरा पढ्नुहाेस्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री…
पुरा पढ्नुहाेस्
आज भाद्र १५ गते, तपाईंको राशिफल

आज भाद्र १५ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १५ गते, बुधवार, ३१ अगस्ट २०२२ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि । आजको राशिफल अनुसार आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रामा मालसामान हराउन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ…
पुरा पढ्नुहाेस्
सुर्य चन्द्र आमा समुहले मनायो तिज विशेष कार्यक्रम २०७९

सुर्य चन्द्र आमा समुहले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ रहेको सुर्य चन्द्र आमा समुहले हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ । मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा जानकी गाउँपालिका वडा नम्बर ६ मा रहेको सुर्य चन्द्र आमा समुहले तिज विशेष कार्यक्रम २०७९ मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि जानकी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पावर्ती चौधरीले हरितालिका तिजको अवसरमा सुर्य चन्द्र आमा समूहले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै चौधरीले यस्ता कार्यक्रमले आफ्नो कला…
पुरा पढ्नुहाेस्