
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन उग्र भएपछि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आज राति १० बजेसम्म आदेश जारी भएको प्रशासनले जनाएको छ ।
कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

सूचना
