भीरबाट लडेर जाजरकोटमा एक बालिकाको मृत्यु

जाजरकोट । भीरबाट लडेर जाजरकोटमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया छोरी मनीषा नेपाली रहेकी छन ।

समाचार स्रोतका अनुसार नेपालीको हिजो घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार