काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन नेपाली काङ्ग्रेसले फिर्ता लिएको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरे सँगै काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार