नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।

समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार