बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

बाजुरा । बाजुरामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको प्रहरीले जनाएको छ ।

विकको माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर मृत्यु भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार