बर्दगोरिया-५ मा कालिका मन्दिरको शिलान्यास

१६, माघ २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-५ मा कालिका देवी मन्दिरको शिलान्यास गरिएको छ ।

वडाको बैदिपुर गाउँमा निर्माण हुन लागेको उक्त मन्दिरको वडा सदस्य शंकर बिकले सोमबार शिलान्यास गरेका हुन ।

आर्थिक वर्ष २०७९/८० को लागि वडा कार्यालयले विनियोजित गरेको १ लाख रुपैयाँ बजेटमा उक्त मन्दिर निर्माणका हुन लागेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार