डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

कैलाली । डोटीको आदर्श गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्ट रहेकी छन । उनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कर्यालय डोटीले भने यस विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार