बर्दगोरियामा नेपाल बुद्धिजीबी परिषदको प्रथम भेला सम्पन्न, अध्यक्षमा नवराज टमट्टा

५, असोज २०७९ कैलाली । आज बर्दगोरिया गाउपालिकामा नेपाल बुद्धिजीबी परिषदको प्रथम भेला सम्पन्न भएको छ ।

बुधबार नेकपा एमाले कैलाली जिल्ला कमिटि सचिब डेजी पाण्डेको प्रमुख आतिथ्यतामा उक्त प्रथम भेला सम्पन्न भएको हो ।

भलेबाट नवराज टमट्टाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो । जस्को उपाध्यक्ष हेमराज स्वार, सचिब बालचन्द्र कठरिया, कोषाध्यक्ष लक्ष्मी बिनाडी, उपसचिव, खेम बोहरा, सदस्य डंम्बर बुढा, सदस्य मदन ढुङ्गाना, सदस्य चन्द्रमणि सापकोटा, सदस्य सुरेश टमट्टा, चद्रमणी सापकोटा, हचयन भएका हुन ।

नेकपा एमालेले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार