कैलाली-कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा

९, भाद्र २०७९ कैलाली ।

सुदुरपश्चिम सरकारले भाद्र ७ गते सार्वजनिक बिदा दिने बएको छ ।

थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले भाद्र ७ गते कैलाली र कंचनपुरना सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यश अघि राजपत्रमा उल्लेख भए अनुसार भाद्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनी अटवारी पर्व भाद्र १२ गते परेकोले उक्त दिन सार्वजनिक बिदा दिने भएको । प्रदेश सरकारले आज एक सुचना जारि गर्दै उक्त जानकारी दिएको हो ।

परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ ।  

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार