सुदुरपश्चिम विशेष

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण आज शनिबार  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार  पनि देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक…
पुरा पढ्नुहाेस्
भारत र चीनसँगको सीमानाका बन्द

भारत र चीनसँगको सीमानाका बन्द

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लाई लक्ष्यित गर्दै छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको हो । मतदान हुनु ४८ घण्टा अघि बिहिवार राति देखि लागु हुने गरि नाका बन्द गरिएका हुन । मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित…
पुरा पढ्नुहाेस्
मौन अवधी सुरु, के-के गर्न मिल्दैन ?

मौन अवधी सुरु, के-के गर्न मिल्दैन ?

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजबाट चुनावी प्रचार गर्न पाउनेछन् । मौन अवधीमा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म स्थिर अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा…
पुरा पढ्नुहाेस्
आजराति ‘स्थिर समय’ अवधि शुरु,

आजराति ‘स्थिर समय’ अवधि शुरु,

काठमाडौं । आज राति देखि लागु हुने गरि निर्वाचन आयोगले संघीय चुनावको 'स्थिर समय' सुरु हुने बताएको छ । निर्वाचन आयोगका अनुसार मंसिर १ गते राति १२ बजेबाट लागुहुने गरि 'स्थिर समय' सुरु हुने भएको हो । आयोगका अनुसार यो समय समयमा चुनावी प्रचारप्रसार गर्न पाइदैन ।यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ । निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले…
पुरा पढ्नुहाेस्
आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुँदै

आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुँदै

काठमाडौं । आसन्न मंसिर ४ गते हुने आम आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । सरकारले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै नाका बन्द गर्ने निर्णय गरेको हो । बिहीबार आज राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक अवस्थाबाहेकमा आवतजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित…
पुरा पढ्नुहाेस्
देशभरको मौसम सामान्य बदली, केहि स्थानमा वर्षा तथा हिमपातको सम्भावना 

देशभरको मौसम सामान्य बदली, केहि स्थानमा वर्षा तथा हिमपातको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण आज बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै  एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पद…
पुरा पढ्नुहाेस्
समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

बर्दगोरिया । सुदुरपश्चिम प्रदेश सरकारका पुर्व साङ्सद नन्द बहादुर साउँद (राजेन्द्र) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । शान्त र शालिन स्वभावका साउँदलाई विकासशिल चेत भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ । साउँद यसपटक पुन प्रदेश सभा सदस्यमा दोहोरीने तयारीमा छन । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि बाम-लोकतान्त्रीक गठबन्धनबाट उनी साझा उम्मेदवारका रूपमा छ्न । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका साउद कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी  हुन । उनलाई यहाँका नागरिकले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन । बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीको…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

प्रधानमन्त्री देउवा बुधबार गृह जिल्ला आउने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने भएका छन् । भोलि डडेलधुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका…
पुरा पढ्नुहाेस्
कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

कैलालीमा गठबन्धनको जीत सुनिश्चित: ओली प्रतिगामीको पराजित निश्चित

लम्की । नेपाली काँग्रेसका नेता एवम् बामलोकतान्त्रिक गठबन्धन राजनितिक उच्च स्तरिय संयन्त्र प्रवक्ता देवानन्द जैशी सुवेदीले कैलाली जिल्लामा गठबन्धनको जीत सुनिश्चित रहेको र ओली प्रतिगामीको पराजित निश्चित भएको भएको बताएकाछन् । शनिबार लम्कीचुहा नगरपालिका ६ बावनपुरमा भएको गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैशीले गठबन्धनले कैलालीमा भारी मतले जित्ने भन्दै ओली प्रतिगामीको पराजित निश्चित भएको बताएकाहुन् । गठबन्धनमा रहेका दलहरुको आपसी एकता र गठबन्धनमा उर्लेको जनलहर देखेपछि प्रतिगामी पार्टी नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ मा अतालिएको छ । काङ्ग्रेसको उम्मेदवार छैन? किन माओवादी लाई भोट हाल्ने ? भनेर हार मानसिकताले भ्रमको सिर्जना गर्ने नेकपा एमालेले बुझोस् जुनसुकै पार्टीबाट…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी  भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा…
पुरा पढ्नुहाेस्