समाचार

कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

कैलालीमा धारिलो हतियार प्रहार: १७ वर्षीया किशोरी गम्भीर घाइते 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी छ्न । घाइते हुनेमा बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए । साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने कर्मचारी हुन । सिजवाल माथी साउदले होटेलमै धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रयोग पछि…
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ

कैलाली । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित धनगढीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय दानिस पुरेसी रहेका छन । उनी भन्सार छलीका सामानसहित पक्राउ परेका हुन्। पुरेसीलाई भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ७९ हजार ५ सय बराबरको ब्लाउज, पेटिकोट, सुटपिस, धोती, साडी, जेन्स कुर्ता लगायतका सामानसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त सामानसहित उनलाई बिहीवार नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ४० हजार ६ सय बराबरको सामान…
पुरा पढ्नुहाेस्
देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।   जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।   आज…
पुरा पढ्नुहाेस्
आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया अस्पतालले सुचारु ग¥यो (MD-Internal Medicine) डा. सहितको सेवा 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा विगत डेढ दशक देखि सञ्चालित बर्दगोरिया अस्पताल  प्रा.ली ले (MD-Internal Medicine) सहित को थप सेवा सुचारु गरेको छ । विगत लामो समय देखि MBBS डा. सहितको सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले मङ्गलवार आज बाट (MD-Internal Medicine) द्वारा सेवा प्रदान गर्न लागेको बर्दगोरिया अस्पतालका सञ्चालक पुष्प खतिवडाले जानकारी दिए । उनले भने– विगत करिब डेढ दशक देखि हामीले बर्दगोरिया गाउँपालिका लगायत छिमेकी पालिका जस्तै लम्की चुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका का बिरामी हरूलाई MBBS डा. द्वारा नियमित रूपमा बिरामी चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आएका थियौँ । त्यसका साथै बिरामीको…
पुरा पढ्नुहाेस्
आज नागपञ्चमी पर्व;  नागको पूजाआराधना गरी मनाइँदै

आज नागपञ्चमी पर्व; नागको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। ‘नाग पूजाको प्रचलन वैदिककालदेखि सुरू भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग…
पुरा पढ्नुहाेस्
थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन् । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा…
पुरा पढ्नुहाेस्
आज साउन महिनाको दोस्रो सोमबार: देशभरका महिनाशिवालयहरुमा भक्तजनहरुको घुईचो

आज साउन महिनाको दोस्रो सोमबार: देशभरका महिनाशिवालयहरुमा भक्तजनहरुको घुईचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । आज पशुपतिनाथको मन्दिर लगाए देशभरका शिवालयहरुमा भक्तजनहरुको बिहानै भक्तजनहरुको घुइचो लागेको छ । यसपटकको साउनमा ४ वटा सोमबार परेका छन । साउन महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुशी हुने र मनोकांक्षा पुरा हुने बताइन्छ । ब्रतालुहरुले आफ्नो मनोकांक्षा…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर हल्का देखि मध्यम वर्षा  

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले आज देशभर साधारणता मौसम बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर साधारणता बदली रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई…
पुरा पढ्नुहाेस्