मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी दर्ता, कुन प्रदेशमा कति ?
काठमाडौं । देशभर मिटरब्याजीविरुद्ध १ हजार ९ सय ३७ वटा उजुरी परेका छन । देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको उक्त आह्वानपछि देशभरका स्थानीय प्रशासनमा १९ सय ३७ वटा उजुरी परेका हुन । गत साउन २८ मा गठित कार्यदलमा प्रहरीका एसएसपी दिनेश आचार्य, उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन् । कुन प्रदेश मा कति उजुरी दर्ता भए ? मिटरब्याजबाट…