नाैलाेप्रेस डेस्क

972 Posts
बाजुरामा बाढीले २ घर बगायो

बाजुरामा बाढीले २ घर बगायो

बाजुराः बाजुरामा बुधवार साँझ आएको बाढीले दुई घर बगाएको छ। बुधवार साँझ जिल्लाको हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलामा आएको को बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो।   बाढीले झोलुङ्गे पुल र बिच्छ्या मा.वि.मा पनि क्षति पुगेको गाउँपालिका–१ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए। उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ। बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका छन्।   गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा नम्बर–१ सहित वडा नम्बर ५ मा पनि बाढीले क्षती पुर्याएको बताए। ‘सम्बन्धित ठाउँमा फोन सम्पर्क भइरहेको छैन’ उनले भने ‘वडा नम्बर १ मा पनि ठूलो क्षति…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।   राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा कायम भएको छ ।   युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।   यस्तै,अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५३ पैसा…
पुरा पढ्नुहाेस्
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।   बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।   त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।   हिजो गणपूरक सङ्ख्या नपुगेर संसद् बैठक स्थगित हुँदा सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत…
पुरा पढ्नुहाेस्
पश्चिम नेपालतर्फ मनसुन बढी सक्रियः यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

पश्चिम नेपालतर्फ मनसुन बढी सक्रियः यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले मनसुन नेपालको पूर्वी भू(भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।   देशभर साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई लगायत बाँकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।   आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती। पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।   बिहीबार डोटी डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको…
पुरा पढ्नुहाेस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार ९आज० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ ।   त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ पाँच पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६…
पुरा पढ्नुहाेस्
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   आज राति देशभर पूर्णतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी…
पुरा पढ्नुहाेस्
तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका…
पुरा पढ्नुहाेस्
आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।   पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।   सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका…
पुरा पढ्नुहाेस्
जातीय छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम लम्की चुहा १० मा सम्पन्न

जातीय छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम लम्की चुहा १० मा सम्पन्न

बौनिया । जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा सम्पन्न भएको छ । महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपालको आर्थिक सहयोगमा मङ्गलवार देखि सुरु भएको उक्त जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा सम्पन्न भएको हो ।   तिन दिने अभिमुखीकरण तालिममा जातीय छुवाछूत, भनेको के हो रु यसको सुरुवात कसरी भयो रु नेपालको संविधानले जातीय छुवाछुतको लागि कस्तो कानुनी व्यवस्था छ रु महिला हिंसा भनेको के हा रु घरेलु हिंसा…
पुरा पढ्नुहाेस्
गायिका  हाउडेमाया को तिज गित नारी मस्तीमा ले  चर्चा वटूल्दै

गायिका  हाउडेमाया को तिज गित नारी मस्तीमा ले  चर्चा वटूल्दै

काठमाडौं। नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ। गायिका हाउडेमाया कै लय, स्वर र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ। सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गितमा बढी जोड छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।
पुरा पढ्नुहाेस्