बर्दगोरियामा जारी फुटबल प्रतियोगितामा आज दुई खेल हुने

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी ५ औं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन ।

जसमा आज बुधबार को पहिलो खेल दिउँसो १ः३० बजे घोडाघोडि क्लब सुखडका विरुद्ध राइजिङ साहारा कोहलपुर र दिउँसो ३ः०० बजे आयोजक (बि) का विरुद्ध शान्ती युवा क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।
जरी प्रतियोगिता कार्तिक ६ गते सम्म संचलान हुने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार