
बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा जारी बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कट्टिपुर विजयी भएको छ ।

आयोजक सडकपुर बौनिया युवा क्लब ‘ए’ र कट्टीपुर युवा क्लब बिच भएको खेलमम आयोजक टिम पराजित भएको हो ।
आयोजक सडकपुर बौनिया युवा क्लब ‘ए’ कट्टीपुर युवा क्लब सङ्ग ३-० गोलीले पराजित भएको हो ।
कट्टिपुर युवा क्लबलाई विजयी गराउन सुशील विसीले प्रथम गोल हानेका थिए । यस्तो पुस्कल शाही, सुदिप घर्ती मगरले पनि क्रमशः १/१ गोल हानेका थिए । यस्तै उक्त प्रथम खेलको म्यान अफ द म्याच सुशील बिसि बन्न सफल भएका हुन ।
प्रतियोगितामा मा १२ वटा टिमको सहभागी रहेको थियो ।