कक्षा १२ को नतिजा प्रकाशन

काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन भएको छ। शुक्रबार आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गरेको हो ।

ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए।

कूल ४३ जनाको परीक्षा रद्द भएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार