पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सञ्चालनमा

कैलाली । आइतबार दिउँसो भएको वर्षात पछि आएको पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सुचारु भएको छ।

आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका ८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडक पहिरो पन्छाएपछी पुन सञ्चालनमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार