देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज १ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

 

बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा र विकशित घटनाक्रमबारे छलफल हुने महतले जानकारी दिए । उनको बैठक देउवा अहिले बसिरहेकै स्थानमा हुने संकेत गरे । अफिस अलि व्यवस्थित भइसकेको छैन । बैठक बाहिरै बस्छ होलाु, उनले भने ।

 

जेन–जी आन्दोलनका क्रममा देउवामाथि भौतिक आक्रमण भएको थियो । बूढानीलकण्ठस्थित निवासमै उनी र श्रीमती आरजु राणामाथि आक्रमण गर्दै निवासमा आगजनी गरिएको थियो ।

 

कांग्रेस मुख्यालयमा पनि आगजनी भएको थियो ।

 

 

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार