लोकसेवा आयोगले माग्यो सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका (सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका) लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार  सेवाका अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ ।
त्यसै गरी आयोगले अन्य विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा समेत खुला भएको जानकारी दिएको हो ।
हेर्नुहोस सूचना…
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार