२९, माघ २०७९ बर्दगोरिया कैलाली । बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवार आज बाट सुरु भएको छ । गाउपालिका अध्यक्ष कर्ण कुँवरले पानसमा दिप प्रवज्वलन गर्दै गाउँ सभा सुरु भएको जानकारी गराएका हुन।


सम्बन्धित समाचार
-
चुहामा निर्माणधिन अस्पताल अलपत्र; वडा कार्यालयमा तालाबन्दी देखि सडक आबद्ध गर्ने स्थानीयको चेतावनी
नाैलाेप्रेस डेस्क९-चैत्र २०८२,सोमबार -
फरक क्षमता, अशक्त तथा ज्येष्ठ नागरिकले लाइन नलागेर मतदान गर्न पाउने
नाैलाेप्रेस डेस्क१३-फाल्गुन २०८२,बुधबार -
हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता
नाैलाेप्रेस डेस्क१३-फाल्गुन २०८२,बुधबार -
दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न
नाैलाेप्रेस डेस्क९-फाल्गुन २०८२,शनिबार


















