भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ । भ्रमणको सिलसिलामा पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान जाने भएका छन् ।

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार