कैलालीको लम्की बाट लागु औषधसहित दुई जना पक्राउ

लम्की । कैलालीको लम्की चुहा नगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका  छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरीले पक्राउ ६ सय ७० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको गरेको हो।
गस्तीमा रहेको प्रहरी टोलीले शङ्काको आधारमा चेकजाँच उनीहरूलाई ६ सय ७० मिलिग्राम लागु औषध बरामद गरेको हो। उनीहरू लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थित नगरबाट पक्राउ परेका हुन ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार