एसीसी महिला प्रिमियर कप क्रिकेट; नेपालको लगातर दोस्रो जित

काठमाडौँ । नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको छ । यो सङ्गै मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

जस अनुसार नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार