बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवारबाट सुरु(फोटो सहित)
नाैलाेप्रेस डेस्क
२९, माघ २०७९ बर्दगोरिया कैलाली । बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवार आज बाट सुरु भएको छ । गाउपालिका अध्यक्ष कर्ण कुँवरले पानसमा दिप प्रवज्वलन गर्दै गाउँ सभा सुरु भएको जानकारी गराएका हुन।