७ वर्षदेखि साङ्लोमा बाँधिएका धनगढीका शुकरामको यस्तो छ कथा

धनराज बिक (अविरल) धनगढी (कैलाली) । कैलालीको धनगढी उपमहानगरपालिका–११, घोडसुवा गाउँको बरपिपल टोल । पुरानो कच्ची घरको अगाडि एउटा गोठ, हिलाम्मे र दुर्गन्धित । टिनको छाना र चारैतिर नाममात्रको काठपातले बेरेको गोठमा एउटा पुरानो मक्किन लागेको तखत (खाट) माथि निर्वस्त्र अवस्थामा टुक्रुक्क बसिरहेका एक युवक । उनी हुन्, ३० वर्षीय शुकराम चौधरी । पूर्ण नग्न अवस्थामा … Continue reading ७ वर्षदेखि साङ्लोमा बाँधिएका धनगढीका शुकरामको यस्तो छ कथा